काठमाडौं– उर्जामन्त्री वर्षमान पुनले निजी क्षेत्रले उत्पादन गरेको विजुलीका लागी बजारको ग्यारेण्टि गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सिंहदरवारस्थित उर्जा मन्त्रालयमा आयोजित नीजि क्षेत्रका लगानिकर्तासँगको अन्तरक्रियामा मन्त्री पुनले खपतका लागी आन्तरिक रु क्षेत्रीय बजार निर्माण गर्ने बताए । उनले भने ‘ म बजारको ग्यारेण्टी गर्छु, उत्पादनको ग्यारेण्टी तपाईहरु गर्नुस,वजारको समस्या हुंदैन । मन्त्री पुनले कानूनी,…