काठमाडौं – राष्ट्रिय परिक्षा बोर्डले एसईई परीक्षाको नतिजा आज दिउँसो नै प्रकाशित गर्ने भएको छ । नतिजा प्रकाशित गर्न बिहिबार दिउँसो बोर्ड बैठक बोलाइएको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जनाकारी दिए । बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक हुने अधिकारीको भनाई छ । २०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो । संघीय संरचनाअनुसार…