गृह मन्त्रालयको गाडीमा ट्राफिक प्रहरीले लगाए ‘ह्विल लक’

काठमाडौं – अनाधिकृत रुपमा पार्किङ गरेर राखिएको गृह मन्त्रालयको गाडीमा महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी जवानले ‘ह्विल लक’ लगाएका छन् । गृह प्रवक्ता रामकृष्ण सुवेदीको बा२झ ४३८८ नम्बरको गाडीमा सिँहदरबारको पूवी गेट अगाडी ट्राफिक प्रहरीले ह्विल लक गरेको हो । सिंहदरबार क्षेत्रमा अनधिकृत रूपमा पार्किङ गरिएको अरु सरकारी गाडीमा समेत ह्विल लक लगाइएको ट्राफिक…