प्रहरीको गाडी दुर्घटना, ६ जना प्रहरीसहित ११ जना घाइते

रौतहट – रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा प्रहरीको गाडी दुर्घटना भएको छ । दुर्घटनामा ६ जना प्रहरीसहित ११ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट थुनुवा लिएर जिल्ला अदालत गौर जाँदै गरेको ना१झ ५३८९ नम्बरको गाडी चन्द्रनिगारपुर सडक खण्डमा पर्ने बालचनपुर भन्ने ठाउँमा अनियन्त्रीत भइ दुर्घटना भएको प्रहरीले जनाएकाे छ । गाडी दुर्घटनामा परी ६…