काठमाडौं - सर्वोच्च अदालतले लोकसेवा आयोगसहितका विपक्षीलाई छलफलमा बोलाएको छ। मुलुकभरका स्थानीय तहका लागि खोलिएको विज्ञापनका विषयमा सर्वोच्च अदालतले छलफल गर्न बोलाएको हो । सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले आगामी असार ३ गते छलफलमा उपस्थित हुन बुधबार आदेश दिएको हो । लाेकसेवाले माग गरेको विज्ञापन अवैध रहेको दाबीसहित सोमबार अधिवक्ता जगदेव चौधरी र विकास…