काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले निक्षेप विमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्ने बताएका छन् । मंगलबार काठमाडौंको टंगालमा निक्षेप तथा कर्जा सुरक्षण कोष कार्यालय भवनको शिलान्याश गर्दै उनले निक्षेप विमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजानुपर्नेेमा जोड दिँदै दक्षिण एशीयामा सबैभन्दा सुदृढ बैंकिङ प्रणाली नेपालमा रहेको दावी गरेका छन् । नेपालको बैंकिङ प्रणाली राम्रो भएकै कारण…