रौतहट – रौतहटमा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । मृत्यु हुनेमा भारत ओडिसाका ५२ वर्षका विजयकुमार देना र ५४ वर्षका चरण विशाल रहेका छन् । काठमाडौंबाट भारतीय तीर्थयात्री बोकेर जनकपुरका लागि छुटेको ना ६ ख ९०३० नम्बरको बस रौतहटको चन्द्रनिगाहापुर जंगलमा रोकिराखेका बेला को…