काठमाण्डु– नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिक नियुक्ति पाएका कर्मचारी प्रति कडा टिप्पणी गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूलाई सरकार फेरिए पछि जागिर छाडेर घर जानुपर्ने बताएका हुन् । उनले यस विषयमा आफ्नो पार्टी एमालेसहित नेपाली कांग्रेस र नेकपा एमालेलाई किचकिच नगर्न आग्रह गर्दै आन्दोलन नगर्न र अदालत नधाउन…