ठगी गर्न नपाएपछि टीकापुरमा व्यापारीले फुटाए मन्त्रीको झण्डावाल गाडी

काठमाडौं–कैलालीको टीकापुरमा स्थानीय र व्यापारीले मन्त्रीको झण्डावाल गाडी फुटाइदिएका छन्।     उनीहरुले बजार अनुगमनमा हिँडेका आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकको गाडीमा ढुंगा प्रहार गरेका हुन्। ढुंगा प्रहारबाट राज्यमन्त्रीको गाडीको सिसा फटेको छ।     शनिबार टीकापुर बजारका पसलमा चेकजाँच गर्नलाग्दा स्थानीय पसलेहरु र राज्यमन्त्रीबीच भनाभन भएको थियो।     राज्यमन्त्री विकको सरकारी टोली र स्थानीय…