संघियतामा यस्तो हुनुपर्छ सशस्त्र प्रहरी बलको भुमिका

-दुर्गा कुंवर, २०६१ सालतिरको कुरा हो । द्वन्द्वकालमा नव–स्थापित सशस्त्र प्रहरी बल मध्य तथा मध्य–पश्चिमको दुर्गम जिल्लाहरुमा सुरक्षा चुनौतिहरु सामना गरिरहँदा काठमाण्डौमा भने यो फौज पहिचानको संकटवाट गुज्रीरहेको थियो ।         तत्कालिन सशस्त्र प्रहरी वलका प्रमुख सहविर थापाले उच्च अधिकृतको पूर्ण–वैठकमा वललाई काठमाण्डौ उपत्यकामा कसरी परिचय गराउनेवारे जिज्ञासा राख्दा उपस्थित सवैको ध्वनिमतको…