राष्ट्रियसभामा अध्यादेश पारित गर्न सघाउन जसपा नेपालका तीन शर्त

काठमाण्डु – सरकारले ल्याएका ६ अध्यादेश पारित गर्न सघाउन उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले तीन शर्त तेर्स्याएको छ । निकटस्थ स्रोतका अनुसार जसपा नेपालका अध्यक्ष उपन्द्र यादवसँग प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको टेलिफोन संवाद र अन्य नेताहरूसँगको अनौपचारिक कुराकानीमा राष्ट्रिय सभामा सघाउनका जसपा नेपालले तीन सर्त…