भारतीय सेनाध्यक्ष रावत काठमाण्डौमा , रावतले मुस्ताङको पनि भ्रमण गर्ने

काठमाण्डौ– भारतिय सेनाका सेनाध्यक्ष जनरल विपिन रावत मंगलवार काठमाण्डौ पुगेका छन् । रावतसंगै अर्का एक मेजर जनरल पनि भ्रमण दलमा छन् ।  प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा काठमाण्डौ आउन लागेका रावतले नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्ने कार्यक्रम छ । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राष्ट्रपति भवन शीत्तल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ…