दैलेखमा ५० वर्षलाई पुग्ने ग्यास भण्डारण रहेको पुष्टि

काठमाण्डु - दैलेखमा ५० वर्षका लागि पुग्ने ग्यास भण्डार रहेको प्रारम्भिक पुष्टि भएको छ । नेपाल र चीनले दैलेखको जलजलेमा संयुक्त रूपमा गरेकोे पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रूपमा पत्ता लागेको छ । चिनियाँ विज्ञ टोलीले नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्याँस रहेको जनाउँदै प्रारम्भिक रिपोर्ट पनि…