सांसद रेशम चौधरीले अदालत पुगेर आत्मसमर्पण गरे

कैलाली –कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशमलाल चौधरीले अदालतमा आत्मसमर्पण गरेका छन् । केही दिनअघि देखी अदालती प्रक्रियामा जाने मनसाय बनाएका चौधरीले सोमबार कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका छन् । उनी फोरम राजपाबाट चुनावमा उठेर विजयी भएका थिए । टिकापुर घटनाका आरोपी रेशम चौधरी प्रहरीको फरास सूचीमा रहेका थिए । मंसिर २१…