काठमाडौं–सुन्धाराको होटलमा युवतीको शव भेटिएको छ । प्रहरीले घटनामा संलग्न रहेको आंशकामा उनका प्रेमिसहित ३ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको जनसेवा वृतका डिएसपी टेकुनन्द लिम्बुकाअनुसार उदयपुरको कटारी घर भई हात्तीवन बस्ने २४ वर्षिय सर्मिला राउतको शव सुन्धाराको निकुद होटलमा फेला परेको हो । रावतका प्रेमी विशाल खड्का रिन्को ओभरसिज नामक मेनपावर कम्पनीमा कार्यरत…