एमालेबाट प्रदिप परराष्ट्र,ईश्वर अर्थमन्त्री बन्दै,मन्त्री छान्न दुबै पार्टीमा सकस

काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टीको तर्फबाट सरकारमा पठाइने मन्त्रीहरुको नाम टुंगो लगाउन बैठक बस्न लागेको एमाले नेता प्रदिप ज्ञवालीले जानकारी दिए । माओवादी र एमालेबीच विहिवार मन्त्रालय बांडफांडको टुंगो लागेको थियो । सहमतीअनुसार माओवादी केन्द्रको भागमा ७ वटा मन्त्रालय र एमालेको भागमा १० वटा मन्त्रालय परेको खुलासा सबैभन्दा पहिले काठमाडौंपाटीले…