काठमाडौं– गुण्डा नाईकेहरु मनोज पुन र सोम आले प्रहरी इन्काउन्टरमा मारिएका छन् । रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले प्रहरीसंगको मुठभेटमा गुण्डानाईके पुन र उनका सहयोगी आलेको मृत्यु भएको बताए । रुपन्देहीको देवदहमा बुधवार बिहान प्रहरीसंगको मुठेभटमा मनोज र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको छ । बिहान करिब ४ बजे देवदह–४ भवानीपुरमा गोली लागेर ढलेका…