काठमाण्डु - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव कुमार नेपाल र विप्लवसँग पार्टी एकताबारे छलफल चलिरहेको बताएका छन्। मंगलबार खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहाालले समाजवादी मोर्चामा रहेका नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेकपासँग एकताको छलफल चलिरहेको बताएका हुन्। उनले आगामी निर्वाचनमा माओवादीलाई पहिलो पार्टी बनाउने गरी ध्रुविकरणको कार्यलाई…