काठमाण्डु – भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने लगायत ५ बुँदामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रस्ताव राखेको छ । संसद्को अवरोध हटाउन जारी छलफलका क्रममा रास्वपाले ५ बुँदे प्रस्ताव अघि सारेको हो । प्रस्तावमा मुख्यगरी भिजिट भिसाको दुरुपयोग तथा मानव तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउन प्रस्ताव गरिएको छ । भिजिट भिसा प्रकरणमा…