बजेट सुशासनको प्रत्याभूति गराउने गरी आएको छ : गृहमन्त्री लेखक

काठमाण्डु – गृहमन्त्री रमेश लेखकले आर्थिक वर्ष २०८२/०८३ को बजेट विधिको शासनद्वारा सुशासनको प्रत्याभूति गराउने गरी आएको बताएका छन् । कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागद्वारा आयोजित आर्थिक वर्षको बजेटले उपभोक्ता बजार आपूर्ति शृंखलामा पार्ने प्रभाव विषयक कार्यक्रममा गृहमन्त्री लेखकले यस्तो बताए । कृत्रिम अभाव देखाए कालोबजारी गरी उपभोक्ता ठग्नेमाथि गृह मन्त्रालय कारबाहीमा उत्रिने गृहमन्त्री लेखकले…