काठमाण्डु– ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ । सरकारले असारको १ गतेदेखि सवारीसाधन सञ्चालन गर्ने तयारीमा रहेको ३५ मिटर स्पानको ४ लेन प्रिकास्ट ग्रिडर पुल, एप्रोच सडक, कालोपत्रे, र ट्राफिक लाइट जडान समेतको काम भइरहेको छ । यो परियोजना आशिष समानान्तर रेलिगर जेभी काठमाण्डुले निर्माण गरिरहेको छ। १७ करोड ६ लाख ८८ हजार…