स्वास्थ्यका कर्मचारीलाई चेतावनी : ३ दिनभित्र हाजिर गराएर काज फिर्ता गर्नू, नत्र कारवाही

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पताल तथा मातहतका निकायमा सरुवा भए पनि हाजिर नगराइएका कर्मचारीलाई ३ दिनभित्र हाजिर नगराए कारबाही गर्ने चेतावनी दिएको छ । सरुवा भए पनि कर्मचारीहरूलाई हाजिर नगराइएको तथा काजमा लामो समय कार्यरत रहेको गुनासोपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यसलाई रोक्न ३ दिनभित्र हाजिर गराउने व्यवस्था गर्न अधिकारीलाई…