काठमाण्डु — नरैनापुर गाउँपालिका वडा नं ३ स्थित गेग्ली गाउँमा मङ्गलबार बिहान भीषण आगलागी हुँदा १३ वटा घरगोठ पूर्णरूपमा नष्ट भएका छन्। आगलागीबाट स्थानीयका फुसको छानो भएका ९ वटा कच्ची घर र ४ वटा गोठमा पूर्णरूपमा क्षति पुगेको हो। इलाका प्रहरी कार्यालय भगवानपुर का प्रमुख प्रहरी निरीक्षक गणेशराज उप्रेतीका अनुसार आगलागी बिहान करिब ४ः५० बजेबाट…