बस र कार ठोकियो, १ जनाको मृत्यु

काठमाण्डु- चितवनमा बस र कार ठोकिँदा १ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान चितवनको खैरहनी नगरपालिका–२, ज्यामिरे चोकमा उदयपुरबाट काठमाण्डु जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ११५७ नम्बरको कार आपसमा ठोकिएका हुन्। चितवन प्रहरीका अनुसार दुर्घटनामा कार चालक खैहरनी नगरपालिका ८ बस्ने ४२…