काठमाण्डु – राप्रपा केन्द्रीय सदस्य खुस्बु ओलीलाई चेक अनादर मुद्दामा सर्वोच्च अदालतले सफाइ दिएको छ । जिल्ला अदालत काठमाण्डुले २०७६ सालमा उनलाई चेक अनादर मुद्दामा दोषी ठहर गर्दै ३ महिना कैद सजाय गरेकोमा पुनरावेदन गर्दै उनी सर्वाेच्च पुगेकी थिइन् । उनीविरुद्ध मुद्दा हालेका गोपाल कटुवालले आफूले ओलीबाट पाउनुपर्ने पैसा पाएको भनेपछि सोमबार ६ वर्षपछि न्यायाधीश…