शान्ति उजाडिएको भारत-पाकिस्तान सीमामा कसरी चल्छ जीवन

काठमाण्डु- भारत र पाकिस्तानलाई छुट्टयाउने नियन्त्रण रेखा (एलओसी) नजिक बस्नु भनेको धरमराउने शान्ति र खुला सङ्घर्षबीच तरबारको धारमा बस्नु जस्तै हो । पहलगाम हमलापछि हालै भारत र पाकिस्तानबीच भएको तनावले दुई देशलाई फेरि युद्धको सँघारमा पु¥याइदियो ।एलओसीको दुवैतर्फ गोलाबारी भयो जसबाट घरहरू भग्नावशेषमा परिणत भए र मानिसहरूको ज्यान आँकडामा सीमित हुन पुगेको छ । एलओसीनजिक…