इजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु, दुई वरिष्ठ आणविक वैज्ञानिक पनि मारिए

काठमाण्डु- इजरायलले इरानमाथि गरेको आक्रमणमा परी इरानी रिभ्युल्युस्नरी गार्ड (आईआरजीसी) प्रमुख हुसेन सलामीको मृत्यु भएको छ । इरानी सरकारले मिडियाले सलामीको मृत्यु भएको पुष्टि गरेको छ । उनी इजरायली आक्रमणमा परी मारिने इजरायली उच्च अधिकारीमध्ये एक हुन् । हुसेन सलामी इरानी सेनामा सबैभन्दा महत्त्वपूर्ण पदमा थिए। उनको नेतृत्वमा आईआरजीसीले इरानको ब्यालिस्टिक मिसाइल प्रणाली सम्हाल्ने गर्थ्यो।…