काठमाण्डुमा मधेशीलाई भेदभाव गरियो, एकजुट हुने बेला आयो : अध्यक्ष यादव

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सबै मधेशीहरू एकजुट हुन आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाण्डुमा जसपाको काठमाण्डु उपत्यका गठन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले काठमाण्डुमा मधेशीहरू हेपिएको भन्दै आफ्नो हकको लागि एकढिक्का भएर आवाज उठाउने उद्देश्यले जसपाको काठमाण्डु उपत्यका गठन गरिएको जानकारी दिए । उनले भने, ‘मधेशीलाई हरेक कुरामा…