काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सम्पत्ति शुद्धीकरणको नीति रास्वपाका सभापतिको सांसद पद खोस्न मात्रै प्रयोग भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले ग्रे लिस्टको जोखिममा पर्न नदिन मात्र सम्पत्ति शुद्धीकरणको नीति ल्याएको बताएका हुन् । सरकारले पटक–पटक ल्याएको नीति तथा कार्यक्रममा नेपाललाई ग्रे लिस्टको जोखिममा पर्न नदिन सम्पत्ति शुद्धीकरणको नीति…