काठमाण्डु – नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले प्राथमिक शेयर (आईपीओ) निष्कासनको अनुमतिका लागि ५–७% कमिसन मागेको आरोपबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आकस्मिक अनुगमन (छापा) हानेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) अन्तर्गतका जलविद्युत् कम्पनीहरूको आईपीओ निष्कासन प्रक्रियामा धितोपत्र बोर्डले कमिसन मागेको आरोप लागेको थियो । अख्तियारले आईपीओसँग सम्बन्धित ८९…