६२ अंकले बढ्यो सेयर बजार, साढे १० अर्बको कारोबार

काठमाण्डु– धेरै पछि सेयर बजारमा उछाल देखिएको छ । बुधबार नेप्से ६२ अंकले बढेर परिसुचक २६७३ विन्दुमा पुगेर रोकियो । यसदिन २ करोड ७३ लाख कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५१ करोडको कारोबार भयो । कारोबारमा आएका २२७ कमपनीको सेयर बढेको छ भने १८ कम्पनीको सेयर घट्दा एक कम्पनी स्थिर रहेको छ । कारोबारका…