आज दसौँ राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

काठमाण्डु- देशभर विभिन्न कार्यक्रम गरी बुधबार दसौँ राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ। गोरखापत्रको प्रकाशन शुरू भएको दिनको अवसरमा हरेक वर्ष वैशाख २४ गते यो दिवस मनाइन्छ। सरकारले २०७३ देखि यो दिवसलाई राष्ट्रिय रूपमा मान्यता दिएपछि वैशाख २४ मा मनाउन थालिएको हो। विसं १९५८ वैशाख २४ देखि गोरखापत्र साप्ताहिक रूपमा प्रकाशित भएको थियो। सञ्चार तथा सूचना प्रविधि…