काठमाण्डु– काठमाण्डु बाट हुन्डीको ४० लाख ३२ हजार ५सय रुपैयाँसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको कलकता घर भई हाल काठमाडौँ महानगरपालिका २३ ओमबहाल बस्दै आएका ६७ वर्षीय सुरज दत्त र रुपन्देहीको देवदह नगरपालिका घर भइ काठमाडौँको चन्द्रगिरि १५ तिनथाना बस्दै आएका ६३ वर्षीय धर्मप्रसाद ढकाल छन्। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी…