काठमाण्डु- तीनकुनेमा तीन वटा गाडी एक आपसमा ठोक्किएर एक जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा नुवाकोट घर भई ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङ रहेकी छिन्। उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहीबार बिहान भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकरी दिए। सडकमा रातो…