काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) पार्टीले केन्द्रीय समिति र आयोगका सदस्य टुंग्याउन कार्यदल गठन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल रहेको कार्यदल बनाएको हो । पार्टीको दशौं राष्ट्रिय महाधिवेशन तीन नेताको पद टुंग्याएर सकिएपछि अघिल्लो समितिका पोलिटब्यूरो सदस्यहरूलाई स्वतः केन्द्रीय सदस्य…