भोलि बस्ने एकीकृत समाजवादीको बैठकले केन्द्रीय सदस्य मनोनित गर्ने

काठमाण्डु – नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलि बुधबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने बैठकले समावेशिताको अनुपात र संख्या अन्तर्गत दलित, आदिवासी जनजाति र खुला समूह निर्धारण गरी केन्द्रीय कमिटीलाई पूर्णता दिनेछ । विधानअनुसार छुट्याइएको क्लष्टरका आधारमा कमिटीको आकार थप गर्ने विषयमा बैठकमा छलफल हुने केन्द्रीय सदस्य…