काठमाण्डु – उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह सिंहदरबारमा निर्माण भइरहेको संसद् भवन निर्माणको गति सुस्त देखिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । निर्माणाधिन भवनको मंगलबार बिहान निरीक्षण गर्दै मन्त्री सिंहले काम गति सुस्त भएकाले सिफ्ट बढाएर भए पनि बाँकी रहेको काम ९ महिनाको समयावधिभित्र सक्न निर्देशन दिए। सिफ्ट बढाउने विषयमा आवश्यक सहजीकरण गर्न मन्त्रालय तयार…