मोरङ – नियन्त्रित लागूऔषधसहित प्रहरीले मोरङबाट २ जनालाई पक्राउ गरेको छ । पथरी शनिश्चरे नगरपालिका–१ शिखर चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट र डाइसे ६० ट्याब्लेटसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पथरी शनिश्चरे नगरपालिका–२ बस्ने २३ वर्षीय राहुल गुरूङ र २७ वर्षीय समिर राई रहेका छन् । इलाका प्रहरी…