संसद्मा राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम पेश

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा सरकारको नीति तथा कार्यक्रम पेश गर्न थालेका छन् । सिंहदरबारस्थित संसद् भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश गरिरहेका छन् । राष्ट्रपति पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम पेश गरिरहेका हुन् । यसअघि प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठक…