‘सरसफाइ सप्ताह’ सुरु, झाडु बोकेर वीर अस्पताल पुगिन् स्वास्थ्य मन्त्री

काठमाण्डु– सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आजदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेता वीर हस्पिटलमा सरसफाई कार्यक्रममा सरिक भएर अभियानको औपचारिक उद्घाटन गरेकि छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायहरूलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ…