एमाले उपाध्यक्ष पौडेल पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरण रिट दर्ता, सर्वाेच्चमा भोलि सुनुवाइ

काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरिएको छ । बुधबार पौडेलकी पत्नी दोमाया पौडेलले सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् । रिटमाथिको प्रारम्भिक सुनुवाइ भोलि बिहीबारका लागि तोकिएको छ । रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई…