काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालले अवैधानिक निवेदनका आधारमा दल विभाजन नहुने धारणा सार्वजनिक गरेको छ । पार्टी प्रवक्ता मनिषकुमार सुमनले सोमबार विज्ञप्ति जारी गर्दै बहुमत केन्द्रीय सदस्य पार्टीप्रति प्रतिबद्ध रहेकाले अवैधानिक निवेदनका आधारमा दल विभाजन नहुने जनाएका छन् । विज्ञप्तिमा उल्लेख छ, ‘हाल संसद् अधिवेशन आह्वान भइसकेको र दल विभाजन सम्बन्धी अध्यादेश खारेज…