फुटेको जसपाको ३१ सदस्यीय कार्यसमिति गठन, यस्तो छ प्रस्तावित कार्यसमिति

काठमाण्डु- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको ३१ सदस्य कार्यसमिति गठन भएको छ । आइतबार बसेको बैठकले राईको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति गठन गरेको हो । अध्यक्षमा अशोक राई र महासचिवमा मोहम्मद इस्तियाक राई छन् । त्यस्तै पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ छन् भने रेणु यादवलाई सहअध्यक्षमा राखिएको छ । त्यस्तै नवलकिशोर साह, रणध्वज…