माधव नेपालले प्रधानमन्त्री बन्न खोज्दा सुदूरका मुख्यमन्त्री सोडारीलाई धक्का !

काठमाण्डु – केन्द्रीय सत्ता गठबन्धनमा भएको सहमतिअनुसार सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका दीर्घ सोडारी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गतिविधिका कारण संकटमा परेको देखिएको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को भागमा परेको सुदूरपश्चिमको मुख्यमन्त्रीलाई अध्यक्ष नेपालले एकीकृत समाजवादी (एस) पार्टीको भागमा पार्न सफल भएका थिए । उनले एसलाई सुदूरपश्चिमको मुख्यमन्त्री दिनुपर्ने भन्दै गठबन्धनमा दबाब…