एमाले र माओवादीबीच पार्टी एकता गर्न प्रधानमन्त्री प्रचण्डको आह्वान

काठमाण्डु – प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकताका लागि आह्वान गरेका छन् । कम्युनिस्ट पार्टी स्थापनाको ७५औँ वर्षगाँठमा एमालेले ललितपुरको गोदावरीमा आयोजना गरेको हीरक महोत्सवलाई सोमबार सम्बोधन गर्दै उनले पार्टी एकताका लागि अपिल गरेका हुन् । उनले विगतमा अविश्वासका कारण पार्टी विभाजन भएकाले…