काठमाण्डु – लुम्बिनी प्रदेशमा ७ जना विना विभागीय मन्त्रीले विभागीय जिम्मेवारी पाएका छन् । नेकपा एमालेका ४, नागरिक उन्मुक्ति पार्टीका १, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र १ सांसदले जिम्मेवारी पाएका छन् । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूको कार्यविभाजन गर्ने निर्णय गरेको छ । कार्यविभाजनअनुसार एमालेका भूमिश्वर ढकाललाई शहरी विकास तथा खानेपानी, दिनेश पन्थीलाई…