काठमाण्डु – नेकपा एमाले सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ । बैशाख ८ र ९ गते बस्ने महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको तयारीका निम्ति बैठक बसेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । महाधिवेशन प्रतिनिधि परिषद् बैठक ललितपुरको गोदावारीस्थित सनराइज हलमा बस्ने गरी तोकिएको छ । सचिवालय बैठकमा कम्युनिस्ट पार्टीको…