केन्द्रीय सत्ता गठबन्धनमै फर्कियो एकीकृत समाजवादी, लक्ष्मणलाई दिएको समर्थन फिर्ता

धनगढी – नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिँदै केन्द्रीय सत्ता गठबन्धनमै फर्किएको छ । एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता दीर्घ सोडारीले मंगलबार प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर समर्थन फिर्ता लिएको पत्र बुझाएका छन् । यसअघि कांग्रेसका कमलकुमार शाहले राजीनामा दिएपछि प्रदेश…