काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ईलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा एमालेले पढेलेखेको काम गर्न सक्ने युवालाई उठाएको बताएका छन् । ईलाम क्षेत्र नम्बर २ को मंगलबारेमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेले योग्य उम्मेदवार उठाएकै कारण माओवादी केन्द्र, नेकपा तथा नेपाल परिवार दलले सुहाङ नेम्वाङलाई समर्थन गरेको बताए ।…