नागढुंगा-सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक थ्रु’मा प्रधानमन्त्री पुग्दै

काठमाण्डु- नागढुंगा-सिस्नेखोला सुरुङमार्गको सोमबार ‘ब्रेक थ्रु’ (छिचोलिने) भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले साढे १२ बजे सुरुङमार्गको ब्रेक थ्रु गर्ने कार्यक्रम रहेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप १ वर्ष लाग्ने आयोजनाले जनाएको छ । मुख्य सुरुङ गत फागुन २३ मा ‘ब्रेक थ्रु’ गर्ने तयारी थियो । १४ मिटर खन्न…